नियम १०
उम्मेदवारको नामावलीको सूची प्रकाशन गर्ने
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका सम्बन्धमा मनोनयनपत्र दर्ता गर्ने समय समाप्त भएपछि निर्वाचन अधिकृतले नियम ८ बमोजिम मनोनयनपत्र दर्ता गराएका उम्मेदवारको नामावलीको सूची आफ्नो कार्यालयमा प्रकाशन गर्नु पर्नेछ र त्यसको एक प्रति आयोगमा पठाउनु पर्नेछ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४
परिच्छेद - १
परिच्छेद - ९
नियम ३५: निर्धारित समयमा मतगणना प्रारम्भ गर्नेनियम ३६: मतपेटिका जाँच गर्नेनियम ३७: मतगणनानियम ३८: पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिमको निर्वाचनको मतगणनानियम ३९: समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनको मत गणनानियम ४०: समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचन तर्फसीटको बाँडफाँटनियम ४१: उम्मेदवार छनौट गर्नेनियम ४२: प्रतिवेदन दिनु पर्ने